Provincial Hospital Janakpur - Milestones

वि.स. २०१३ साल – जानकी पब्लिक अस्पतालको रुपमा संचालन वि.स. २०२४ साल – १५ बेडको अस्पतालको रुपमा स्वास्थ्य सेवा संचालन वि.स. २०३० साल – १५ बेडको अस्पताललाई स्तरोन्नति गरि ३० बेडमा पुर्याइयो वि.स. २०४६ साल – तत्कालिन स्वास्थ्य राज्यमन्त्रि डा. रामबरण यादवको कार्यकालमा १०० बेडको अस्पतालमा स्तरोन्नति वि.स. २०५१ साल – अंचल अस्पताल विकास समितिद्वारा २०० बेडको अस्पतालमा स्तरोन्नति वि.स. २०५६ साल – तत्कालिन स्वास्थ्य मन्त्रि डा. रामबरण यादवको कार्यकालमा नर्सिङ् क्याम्पसको संचालन