अस्पतालमा (TURP) दूरबिन प्रविधि संचालनमा

image
  10 Dec 2021

बी पी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान को प्रोफेसर डा.सुधीर सिंह ज्यू र प्रादेशिक अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट आदरणीय डा.प्रमोद यादव ज्यू को अगुवाइ मा अस्पताल मा( TURP) दूरबिन प्रविधि द्वारा पुरुष ग्रंथि (प्रोस्टेट)को सफल सैल्याकृया (अप्रेशन)आज बाट सुरु गर्नु भएको मा प्रोफेसर डा.सुधीर सिंह ज्यू र आदरणीय में.सु.सर लगायत सम्पूर्ण ओ. टि.टीम लाई धन्यबाद छ ।