Notice Board

ओ.पि.डी.टिकट को काउन्टर प्रतेक दिन बिहान ८: बजे देखि १२:३० बजे सम्म खुल्ला हुने छ टिकट शुल्क रु.५०/इमर्जेन्सी सेवा २४औ घण्टा इमर्जेन्सी टिकट शुल्क रु.५०/ मात्र १२:३० देखि १:३० ब्रेक टाईम पुनः ओ.पि.डी.टिकट १:३० देखि २ बजे सम्म | सार्बजनिक बिदा को दिन ओ.पि.डी. ८ बजे देखि ११ बजे सम्म खुल्ला रहने छ | ओ.पि.डी.टिकट को काउन्टर सनिबार बन्द रहने छ | २ बजे देखि ३ बजे सम्म बरामी को रिपोर्ट हर्ने | २ बजे देखि ५ बजे सम्म E.H.S( बिसतारित ओ.पि.डी सेवा ) टिकट शुल्क रु.४०० /- मात्र ओपिडि विभागमा उपलब्ध सेवाहरूः ------------------------------ अर्थोपेडिक विभाग कोठा नः १३ सर्जिकल विभाग कोठा नः २२ युरोलोजी बिभाग कोठा न: १२ नाक, कान, घाँटी विभाग कोठा नः २७ मेडिकल विभाग कोठा नः १७/१८/१९ स्त्री तथा प्रसुती रोग विभाग कोठा नः ५ छाला तथा यौनरोग विभाग कोठा नः २४ वालरोग विभाग कोठा नः १४ मानसिक रोग तथा इ.सि.जि कोठा नः २६ दन्तरोग विभाग कोठा नः २५ डेसिङ तथा इन्जेक्सन कोठा नः १३ इ.सि.जि कोठा नः १५ भिडियो एक्सरे यूएसजी कोठा नः ९ एक्सरे विभाग कोठा नः २ प्रयोगशाला कोठा नः ३ र २० काउण्टर ( शुल्क बुझाउने स्थान ) कोठा नः १ फिजियोथेरापी कोठा न ः ७/८ प्लाष्टर गर्ने स्थान कोठा नः २१ २४ सै घण्टा आकस्मिक सुविधा । सामाजिक सेवा इकाई स्वास्थ्य बिमा ( आंशिक तथा पूर्ण छुट र निशुल्क औषधी सेवा ) गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस । असाह्य : प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग । अपांग ∙ : आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र । प्रहरीका थुनुवा, विपत्ति तथा प्रकोप पिडित, आकस्मिक सडक दुर्घटनाका घाइते, साथै लै∙िक हिंसामा परेका

image

Message from Hospital Director

यस प्रादेशिक अस्पताल जनकपुरधामको आधिकारिक वेबसाइटमा सम्पूर्ण आगन्तुक व्यक्तित्वहरुलाई हार्दिक स्वागत गर्दछु | मधेश आन्दोलन पछि देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति पश्चात मिति २०७६/०६/१४ गते को मन्त्रिपरिषद्को निर्णयबाट अंचल अस्पतालको नाम परिवर्तन गरि प्रादेशिक अस्पताल जनकपुर नामकरण गरियो | झन्डै ६० लाख बढी जनसंख्या भएको यस प्रदेशमा यो एक मात्र प्रादेशिक अस्पताल हो | विभिन्न गाउँ, सहरबाट अति निम्न, निम्न एवं मध्यम बर्गीय बिरामीहरु गुणस्तरीय स्वास्थ्य उपचारका लागि यस जनक नगरी जनकपुरधाममा (...)

Dr. Pramod Kumar Yadav

Senior Consultant Pediatrician

Hospital Director

Our Services

Photo Galleries

Latest News and Blogs